इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्यमन्त्री गुरुङले टुक्राएको मन्त्रालय, मुख्यमन्त्री अधिकारीले जोडे!

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद विस्ताको तयारी गरेका छन् । गण्डकी तत्कालिन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याएकोमा मुख्यमन्त्री अधिकारीले फेरि ७ वटै कायम गरि मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री अधिकारीले आइतबार साँझ सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेपछि मन्त्रालयको संख्या ७ वटैमा झार्ने निर्णय गरेका थिए । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या ११ वटासम्म पुर्‍याएका थिए । नेकपा फुटेपछि गठबन्धनको तर्फबाट मूख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेलले मन्त्रालय बढाएर १२ वटा पुर्‍याएका थिए । अब मूख्यमन्त्री अधिकारीले ५ वटा मन्त्रालय कटौती गर्ने भएका हुन् । मन्त्रालयलको संख्या टुंगो लागेसँगै मन्त्रिपरिषद् पनि सोमबार नै विस्तार हुने भएको छ । एमालेले मूख्यमन्त्रीसहित ४ वटा र बाँकी ४ वटा मन्त्रालय माओवादी केन्द्र र राप्रपालाई भाग लगाउने तयारी छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क