चर्चित गायक तथा सर्जक राम कुमार नेपाली र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको लोक दोहोरी गित “मेलो बाबा २” शुक्रवार काठमाडौ स्थित राष्ट्रिय नाच घरमा एक कार्यक्रम का बिच सार्बजनिक भएको छ ।
पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायकद्वय अमृत भारती र रामकुमार नेपालिको यस गित पृथक दोहोरी गित हो।“मेलो बाबा १" को अपार सफलता पछि भाग २ "छानु" बजारमा ल्याइएको गायक तथा सर्जक अमृत भारतिले बताउनु भयो।
मेलो बाबा २" छानु"लाई बिमोचन प्रमुख अतिथि वरिष्ठ गायक यवम संगीतकार शम्भुजित बास्कोटाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली गित संगीत क्षेत्रका बिशिस्ट ब्याक्तित्वहरुको साथै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अमृत भारतीको शब्द संगीत रहेको उक्त गितमा संगीत संयोजन केशव बुढाले गरेका हुन । प्रकाश भट्टले भिडियो निर्देशन गरेको भिडियोमा चर्चित मोडल सागर लम्साल “बले” , गिता ढुंगाना र उषा उप्रेती लगायत अन्य कलाकारहरुको जोडदार अभिनयलाइ देख्न सकिन्छ।
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…