सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को खदम खोला र वडा नम्बर - ७ को मुगु खोलाबाट उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय केराबारीमा वुझाएका टिपरर जेसिवी सम्बन्धित व्यवसायीहरुलाई छाडिएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले खोलाजन्य वस्तु उत्खनन गरिएका ९ वटा सवारी साधनहरु चौविस घण्टा नवित्दै छाडेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोला जन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा ९ ओटा सवारी साधन र चालकहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा वुझाएका थिए ।
केराबारीबाट पक्राउ परेका चालक सहितको टिपरले स्टक प्रमाणित गरेको ठाँउबाट खोला जन्य वस्तु लिएर गएको यदपी प्रमाणित गरेको कागजपत्र नवोकेका कारण पक्राउ गरिएको कारण तत्काल छाडिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…