सुनसरी /मोरङको सुन्दरहरैँचा नगरपालिकामा फेला परेको शं'कास्पद कुकर भित्र ढुङ्गा फेला परेको छ ।
नेपाली सेनाको टोलीले ब'म भएको आशंकामा डिस्पोज गर्दा कुकर भित्र ढुङ्गा फेला पारेको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ शुक्रबारेमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार जीवनाथ ढकालको घरनजिक शंकास्पद कुकर फेला परेको थियो ।
तर्साउने उद्देश्यले ब'म राखेको आशंका गरिएको छ । कुकरमा निर्वाचनको ब'हिस्कार सम्बन्धी प्रचार सामाग्री टासिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शं'कास्पद बस्तु राख्ने व्यक्तीको खोजी भइरहेको बताए ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…