इन्फो नेपाल — सञ्चारको सञ्जाल

यसकारण पछि परे रवि

काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सुरुआति गणनामा भने तेस्रो स्थानमा छन् । अहिलेसम्म ११२६ मतको गणना सकिँदा रविलाई ८७ मत मात्र आएको छ । पहिलो स्थानमा रहेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठको मत ३९७ छ । सुरुमा गणना भएको इच्छाकामना गाउँपालिका १ एमालेको पकड भएको क्षेत्र हो । चितवनको ग्रामीण क्षेत्रहरूमा रविको त्यति धेरै प्रभाव छैन । त्यहाँबाट शहरी भेगहरूमा मतगणना प्रवेश गर्दा उनको मत ह्वात्तै बढ्ने निश्चित छ । पछिल्लो माहोल र मत सर्भेक्षणहरुले रविले ठूलो अन्तरका साथ चुनाव जित्ने देखाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क