काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् ।
१ लाख १२ हजार १२७ मतगणना हुँदा उनले ४० हजार ३ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार २५४ मतले पछाडि छिन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित २२ हजार ९५ मत पाएका छन् । उनी सिर्जनाभन्दा ६५४ मतले पछाडि छन् । अब ८७ हजार मत गणना गर्न बाँकी छ ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…