इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ काठमाडौं महानगरको राति १० बजे सम्मको मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ हजार ५ सय ९६ मत पुर्‍याएका छन्। सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत पाएकी छन् ।नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८ सय ५६ मत पाएका छन् । अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ । मगणना जारी छ । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म ९८०५ मत पाएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ४४८७ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५५१ मत पाएकी छन्। मेयर पदका अन्य उम्मेदवारले हालसम्म १९१९ मत पाएका छन्।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता