इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ धरान उपमहानगरको बेलुकी ७ बजे सम्मको मत परिणाम , हर्क साम्पाङको अग्रता

सुनसरी / सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाउँदै लगेका छन् । जेठ ६ गते बेलुका ८ बजेको जानकारी अनुसार हालसम्म ४०,७९७ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२ हजार ५३४ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले ९,०१० मत प्राप्त गरिन् । त्यस्तै, रास्ट्रीय प्राजातन्त्र पार्टीका मेयर उम्मेदवार नरेशकुमार शाक्यले ६७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने गठबन्धनको तर्फबाट माओबादी केन्द्रका आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १२,८०२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम लिम्बूले १२,१२८ मत प्राप्त गरेका छन् । १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ नम्बर वडाको मतपरिणाम घोषणा भइसकेको छ भने वडा नम्बर ११,१३, १५ र वडाको मतगणना जारी छ । १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवाद पछि मतगणना नतिजा घोषणा गर्न बाँकी रहेको छ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता