धनकुटाको छरथर जोरपाटी गाउँपालिका रुखले किच्दा सोही गाउँपालिका परेबादिनका २८ बर्षिय मनकुमार राईको मृत्यु भएको हो ।
आज दिउँसो करिब एक बजे तिर उतिसको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रभक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
"उनिसङ्ग अन्य ब्याक्ती पनि गएका थिए ,तर,उनिहरु जोगिएछन" डिएसपी दाहालले भने । धटनाको जानकारी भए पछि जिल्ला प्रहरी कार्यलय र सिधुवा प्रहरी चौकिबाट प्रहरी टोलि घटनास्थल गएको छ । आवश्यक प्रक्रिया पुरागरी शबलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…