काठमाडौं : टिकटकमा लाइभ आएर दिनमा लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरघर भएका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।
उनले टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए ।
टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।
तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…