इन्फो नेपाल — सञ्चारको सञ्जाल

वर्षा शिवाकोटीको हट अवतर, समुद्रमा खिचाएको तस्बिरले सामाजिक सञ्जालमा तरंग

काठमाडौं : हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नेपाली चलचित्र क्षेत्रकी आशा लाग्दो नायिका हुन् वर्षा शिवाकोटी । ‘नाई नभन्नु ल २’बाट फिल्म क्षेत्रमा डेब्वु गरेकी वर्षाले लगतै दोस्रो फिल्म ‘पशुपति प्रसाद’ मा अभिनय गरेकी थिइन् । ‘पशुपति प्रसाद’ उनको सफल फिल्म हो । विराटनगरमा जन्मिएकी वर्षाले बि.बि.ए सम्म अध्ययन गरेकी छिन् । पछिल्लो समयमा उनले अभिनय गरेको फिल्म ‘बीर बिक्रम २’ खासै दर्शकको मन जित्न सकेन । उनका फिल्मले सफलता नपाएपनि उनी भने सधै चर्चामा हुने गर्छिन् । शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो। उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘टु पिस’ लगाएर पोज दिएका तस्बिर सेयर गरेकी हुन्। पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा गराएका हुन्। किनै भद्दा प्रतिक्रिया पनि आइरहेका छन्।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता