काठमाडौँ — आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा राप्रपाले उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
आइतबार राति ९ बजेसम्मको विवरण अनुसार एमालेले १३९ क्षेत्रमा, कांग्रेसले ९१ क्षेत्रमा, माओवादी केन्द्रले ४५ स्थानमा उम्मेदवारी दिएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ५२ स्थानमा र जनता समाजवादी पार्टीले ८० क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
यसैबीच, ९२९ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेका छन् ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…