इन्फो नेपाल — सञ्चारको सञ्जाल

सबैलाई एकै किसिमको न्याय दे सरकार

  • कमल लुवागुन 
मकवानपुर - हाम्रो देशमा कहिले जातिको विषयमा भेदभाव त् कहिले धनि गरिवको बिचमा भेदभाव किन ? गरिव र साना जातका मानिसहरु खुलारुपले जिउन नपाउने ? सबै लाइ सम्मान कीसिमले बाच्ने अधिकार किन छैन ? हाम्रो देशको बिकासको अबरोधक गरिव र साना जातका मानिसहरु हुन् ? सोचाईको स्तर कहिले परिबर्तन होला ? हाम्रो देशका चेलीहरु अहिले पनि घर बाहिर निस्कदा डराउन पर्ने अवस्था छ भन्नाले सुरक्षीत छैनन । हाम्रो देश विविधताले भरिएको देश जहा बिभिन्न जातका मानिसहरु बसोवास गर्छन र आआफ्नो सिप अनुसार फरक फरक  काम गर्छन त्यहि कामलाई पनि समान दिदैनौ यदि सबै कामलाई  उतीकै सम्मान मिल्ने हो भने बिदेशीनेको शंख्यामा पनि केहि कमि हुन्थ्यो होला । हुनत नेपालमा जातिवादी कुरा सकियो रे भन्छन तर अझै पनि जात अनुसार मानिसलाई हेरेको पाईन्छ । अझ भन्नु पर्दा काम हेरेर जातको अनुमान लगाईन्छ । समाजको समस्या भनेर वा लेखेर सकिदैन होला तर दाईजो प्रथाको पनि चर्चा गर्न चाहान्छु, दाईजो प्रथा अन्त्य गर्न सरकारले बिभिन्न नियम कानुन त बनाएको छ तर वास्तवमै यसको लागु भएको पाईदैन, थुप्रै चेलीहरुले ज्यान गुमाएका समाचार झन् धेरै सुनिन्छ आजकल, दाईजो कै कारण नारीहरु ज्युदै आगोमा पोलिन्छन, खाल्टोमा गाडिन्छन, यो कहिले सम्म? सरकार किन मुकदर्शक?
कतिन्जेल एक पक्षेले फाईदा नपाएकै कारण अर्को पक्षले ज्यानै दिनु पर्ने ? सबैले एकै किसिमको न्याय कहिले पाउने?
सबैलाई एकै किसिमको न्याय दिनुपर्छ सरकारले समाजमा न्यायमन्त्रणा, सम्मान र सुरक्षाको संरक्षण गर्नु पर्छ । यसले समाजमा एकता, सम्मान र अधिकारहरूको संरक्षण गर्नु पर्छ । सरकारले यसलाई अनुसन्धान, प्रशिक्षण र अधिकारहरूको सम्बन्धमा समर्थन गर्नु पर्छ । यसरी, सरकारले समाजसुधारक र समृद्धिकार्यहरू गर्नुपर्छ । सरकारले सबैलाई एकै किसिमको न्याय दिनुपर्छ तर समाजमा न्यायमन्त्रणा, सम्मान र सुरक्षा बढ्न सकिन्छ ।

सम्बन्धित समाचार

समाचार लेख्ने पत्रकार प्रहरीसँग डराउनुपर्ने हो ?

आज साँझ मोबाइलमा एकपछि अर्को समाचार आइरहेका थिए। समाचारका विषय फरक थिएनन्। लगभग उस्तै थिए। कतै पत्रकार पक्राउ परेका थिए। कतै सादा पोसाकका प्रहरी समाचार कक्षमै पुगेका थिए। कतै सम्पा…

बसन्त भण्डारी

सभाहलदेखि बजारसम्म

मंसिर ५ गते देखी हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका सबैको एउटै प्रश्न हुन्छ, “य…

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

'हामी जेनजी, हाम्रो बाटो स्पष्ट छ'

हेटौँडा | हामी जेनजी, नेपालका युवा, सडकमा निस्क्यौं। नेतृत्वको कमजोरी, भ्रष्टाचार र जनआवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई पटक–पटक पछाडि धकेलेको देख्यौं। यही असन्तुष्टिले हामी…

बसन्त भण्डारी