इन्फो नेपाल — सञ्चारको सञ्जाल

समय तोकेरै नासाले भविष्यवाणी गर्यो, चन्द्रमामा आउने हलचल र पृथ्वी नष्ट हुने दिन

काठमाडौं । मौसम परिवर्तनका कारण, पृथ्वीमा मौसम तिव्र रूपमा परिवर्तन हुँदैछ । जलवायु परिवर्तनका कारण बढेको तापक्रमले हिमनदी पग्लिरहेका छन् । हिमनदी फुटेपछि धेरै देशहरूमा बाढीको समस्या पनि नभएको होईन । मानिसहरुले समयमा विचार गर्न नसके यो अवस्था झन ड’रला’ग्दो हुने देखिन्छ । हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक अध्ययनमा गरेको दावीले सबैको होस उडाएको छ । चन्द्रमा पनि मौसम परिवर्तनको कारण हुन सक्ने भन्दै गरिएको एक अध्ययनले सबैको होस उडाएको हो । नासाले आफ्नो प्रतिवेदनमा सन् २०३० मा जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्ने बताएको छ । त्यस क्रममा चन्द्रमाले आफ्नो कक्षा परिवर्तन गर्नेछ । त्यसरी चन्द्रमा एक ठाउँबाट अर्को ठाउँमा सर्दा पृथ्वीमा विनाशकारी बाढी ल्याउने विश्वास गरिएको छ । त्यो बाढीले पृथ्वीमा धेरै प्राणी र बनस्पती नष्ट हुने नासाको दावी छ । नासाको यो अध्ययन जून २१ मा जर्नल नेचरमा प्रकाशित भएको थियो । अध्ययनमा, चन्द्रमामा आएको परिवर्तनका कारण पृथ्वीमा आएको बाढीलाई ‘उपद्रव बाढी’ भनिएको छ । यस प्रकारको बाढी समुद्री तटहरुमा आउने जनाइएको छ । समुद्री छालहरू औसत दैनिक उचाइ भन्दा २ फिट माथि उठ्दा समुद्री यस्तो बाढी देख्न पाइनेछ । घर र सडकहरू सबै डु’ब्ने’छन् र दैनिक तालिकामा नसोचेको असर पर्नेछ । नासाको एक अध्ययनका अनुसार २०३० को दशकको मध्यसम्म भयावह बाढीको अवस्था सिर्जना भई अचानक अनियमित हुनेछ ।यो प्रवृत्ति एक दशकसम्म जारी रहने पनि उल्लेख गरिएको छ । अध्ययनले यो पनि भन्यो कि बाढीको यस्तो अवस्था वर्षभरि नियमित हुँदैन । केही महिना मात्रै यस्तो भ’या’वह अवस्था सिर्जना हुनेछ, जसले यसको जो’खि’म बढाउँछ । तटीय क्षेत्रमा ठूलो विनाश नासाका प्रशासक बिल नेल्सनका अनुसार समुद्री सतह बढेपछि तटीय क्षेत्रमा बाढीको जोखिम बढ्दै जाने खत्तरा हुन्छ । लगातार आउने बाढीका कारण सर्वसाधारणको मुस्किल पनि बढ्दै जानेछ ।ति कठिनाइहरू दैनिक अझ थप बढ्ने देखिन्छ । उनले भने, ‘चन्द्रमाको कक्ष परिवर्तन भएको कारण, गुरुत्वाकर्षण बल बढ्दो समुद्री सतह र जलवायु परिवर्तनले समुद्री तटमा वैश्विक स्तरमा बाढीको अवस्था सिर्जना गर्नेछ, जसका कारण ठूलो विनाश हुन सक्छ ।’ चन्द्रमाले आफ्नो स्थान बदल्नेछ हवाई विश्वविद्यालयका सहायक प्राध्यापक र अध्ययनका प्रमुख लेखक फिल थम्पसनका अनुसार यो भयावह हुनसक्छ । पृथ्वीमा चन्द्रमाको प्रभावले आएको बाढीको बारेमा कुरा गर्दै उनी भन्छन्, ‘जब चन्द्रमा आफ्नो कक्ष परिवर्तन गर्छ तब त्यसलाई पुरा हुन १८.६ बर्ष लाग्छ । तर त्यसको कारणले पृथ्वीमा बढ्दो ताप, बढ्दो समुद्री सतहसँगसँगै ख’त’रनाक हुन्छ ।’ चन्द्रमाले जमीनमा असर पार्नेछ थम्पसनका अनुसार १८.६ वर्षमा आधा समयको लागि, अर्थात् पृथ्वीमा करीव ९ वर्ष, समुद्री ज्वारको वृद्धि घट्छ । उच्च ज्वारको उचाई सामान्यतया कम हुन्छ, कम ज्वारको उचाई प्राय बढी हुन्छ । अर्को तर्फ, अर्को ९ बर्षको लागि यो उल्टो हुन्छ । अर्को पटक यो चक्र २०३० को आसपास सिर्जना हुनेछ, जसका कारण जनजीवन प्रभावित हुनेछ ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता