इन्फो नेपाल — सञ्चारको सञ्जाल

साँसद महेश बर्तौलाको हेटौंडा अस्पतालमा उपचार हुँदै

मकवानपुर: मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेश बर्तौला अस्पताल उपचार भैरहेको छ  । उच्च ज्वरो आएपछि उनलाई हेटौंडा अस्पालमा भर्ना गरिएको थियो । उनका सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको र ज्वरो नघटेपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो  । उनि आफ्नै क्षेत्रको सरकारी अस्पतालमा उपचाररत छन् । यो अन्य नेताहरुको लागि उदाहरण पनि हो । सचिवालयका अनुसार उनलाई २८ गते रातिबाट एक्कासी ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते सँझ हेटौंडा अस्पतलमा पुर्याइएको थियो । अस्पताल प्रशासनले घाँटिको टन्सिल र कमजोरिका कारण ज्वरो आएको जनाएको छ । उनि केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरुमा सहभागी थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क