इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिके राउत विरूद्व जनकपुरमा प्रदर्शन

काठमाडौ : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) विरुद्ध प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै सडक प्रदरशन जस्ता कुरा गर्दै प्रदर्शन गरेका छन् । सिके राउत नेतृत्वको कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको विरोधमा उनीहरु विरोध प्रदर्शन गरेका छन् । नेपाल इन्जिनियर ,एसोसिएसन नेपाल राष्ट्रिय ईन्जिनियर संगठन , निजामती नेशनल इन्जिनियर्स एसोसिएन नेपाल , नेपाल तराई र समाज मधेसी डेक्रोटिभ सोसाइटी संयुक्त रूपमा प्रदर्शन भएको हो । त्यस्तै विभिन्न संगठनले साथै जनता समाजवादी पार्टी नेपालको विभिन्न भातृत्री संगठनले कार्वाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क