इन्फो नेपाल — सञ्चारको सञ्जाल

सीमा मिचेको विरोधमा हस्ताक्षर संकलन

मकवानपुर: भारतले सीमा मिचेको भन्दै विरोधस्वरुप हेटौँडाको बुद्धचोकमा मंगलबार बिहान हस्ताक्षर संकलन गरिएको छ । मकवानपुर युवा संगठनको नेतृत्वमा हस्ताक्षर संकलन कार्यक्रम भएको हो  । मकवानपुर युवा संगठन जिल्ला अध्यक्ष सुनिल सिन्तानका अनुसार  भारतले नेपालको सीमा मिचेको विरोधमा सबैको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई  बुझाउन लागिएको हो । एमसीसी सम्झौता खारेज गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतले साँस्कृतिक नक्सा प्रकाशन गरेको विषयमा पनि संगठनले विरोध जनाएको छ । भारतको साँस्कृतिक नक्सा खारेज गर्न, महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटरव्याजको ज्यादतीको विरुद्धमा हस्ताक्षर संकलन कार्यक्रम गरेको सिन्तानले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क