इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको इनरुवामा अनेरास्ववियूको एमसीसीविरूद्व प्रदर्शन

सुनसरी / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ( अनेरास्ववियू ) का कार्यकताहरूले एमसीसीको विरोध कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा विरोध प्रदर्शन गरेका छन् । "एमसिसि चाहिदैन देश बेच्न पाइदैन " "राष्ट्रघाती एमसिसी खारेज गर"  "अमेरेकी हस्तक्षेप मुर्दावाद राष्ट्रघाती दलालहरु होसियार" लगायतका नारा नेकपा एस निकटका जनवर्गीयहरूले सडकमा नारा लगाएका थिय । विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दैन पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । *सच्याईयको

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क