इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी क्षेत्र २ मा प्रदेश सभा सदस्यमा रेवती रमण भण्डारीको अग्रता, दिपेन्द्र घिमिरेले पछ्याउँदै

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यमा पछिल्लो मतगणना अनुसार नेकपा एमालेका प्रदेश सदस्यका उम्मेदवार रेवती रमण भण्डारीले १८०४ मत प्राप्त गरि अगाडि छन् । चुनाव चिन्ह रिक्साका स्वतन्त्र उम्मेदवार दिपेन्द्र घिमिरेले १६३१ मतले भण्डारीलाई पछ्याइरहेका छन् । त्यस्तै, गठबन्धनका संयुक्त उम्मेदवार द्धारिकलाल चौधरीले १२७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेद्धार मोहनबहादुर खत्रीको मत प्राप्त हुन् बाकि उनले मत करिब ११०० रहेको छ । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता