इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी जिल्लाभरको प्रतिनिधि सभाको ताजा मतपरिणाम

सुनसरी : सुनसरी जिल्लाभरमा प्रतिधिनि सभा सदस्यको निर्वाचन क्षेत्र ४ वटा रहेबा छन् । जसमा प्रदेश सभा सदस्य पनि ४ वटै रहेका छन् । जिल्ला निर्वाचन कार्यलय सुनसरी अनुसार कुल मतदाता ५,४४,९४१ जना रहेका छन् । सुनसरी जिल्ला भरका प्रतिनिधि सभा सदस्यको ताजा मतपरिणाम यस्तो छ - सुनसरी क्षेत्र नम्बर १ (नेकपा माओवादी ) मुक्सामहाङ सुब्बा :- १५५५ (जसपा छाता ) अशोककुमार राई :- १३४१ (रास्वपा) गोमा तामाङ :- १२८८ (स्वतन्त्र खरायो ) मनोज मेन्याङ्बो :- ११५४ सुनसरी क्षेत्र नम्बर २ (रास्वपा ) लाल बिक्रम थापा :- १४९१ (नेकपा एमाले ) भीमप्रसाद आचार्य :- ९७० (नेपाली काङ्ग्रेस ) सिताराम मेहता :- ४६६ (राप्रपा ) दिनेशकुमार बस्नेत :- २२० सुनसरी क्षेत्र नम्बर ३ (रास्वपा ) कमल बाबु मैनाली :- ११२६ (नेकपा एमाले ) भगवती चौधरी :- १३१८ (नेपाली काङ्ग्रेस ) विजय गच्छदार :- ८२७ (राप्रपा) कुलदीप चौधरी :- ३४८ सुनसरी क्षेत्र नम्बर ४ (नेकपा एमाले ) जगदिशप्रसाद कुसीयैत :- २२०५ (नेपाली काङ्ग्रेस ) ज्ञानेन्द्रबहादुर कार्कि :- २०९६ (रास्वपा) जिवनकुमार श्रेष्ठ :- ५५३ (राप्रपा ) विध्यानन्द यादव :- २४०  रहेको छ थप मतगणना आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता