सुनसरी / देवानगञ्जमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
चट्याङबाट सुनसरीको देवानगञ्ज गाउँपालिका - ३ का ६० वर्षीय उदित यादव र वडा नम्बर -१ की ४२ वर्षीया रीता यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज बिहान ३ बजे तिर चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक दुवैजनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…