इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी २ का प्रदेश सभा सदस्य उम्मेदवारी सन्तोष रेग्मीको चुनाव जित्ने बलियो आदारहरू

सुनसरी / आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ (क) का स्वतन्त्र उम्मेदवारी प्रदेश सभा सदस्य सन्तोष रेग्मीले उम्मेदवारी हुन् । उनको चुनाव जित्ने आदार भनेको 'उनी विद्यार्थी कालमा राजनीति रूपमा नेपाल विद्यार्थी संघबाट जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी संघमा अत्यधिक बहुमत ल्याएर जितेका' मत दिने सबै साथीहरू अहिले इटहरी आसपास यहीँ क्षेत्रमा रहेर उत्साह पुर्व जिताउनु पर्छ भनेर लागिरहेको आंसका उनले बताए । इटहरी २ मा पर्ने शान्ति नगर विद्यालयको पुर्व प्रधानध्यापक भएको कारण विद्यार्थी, अभिभावक ,प्यापसन एन प्यापसनले अगोसित रूपमा मोर्चाभन्दि बनाएर एउटा 'मूभ मेन्ट' सहितको अवस्था ' तरहरा जेसिसको करेन्ट आइबिबि भईरहदा इटहरी जेसिस, झुम्का जेसिस जस्ता जेसिसका सबै साथीहरूको उत्साह पुर्वक सहभागी भएको , सामुदायिक वन , पेसा , मजदुर तथा विशेष गरेर समावेशीताको पक्षमा पटकपटक आन्दोलनमा हिनेको हुनाले यहाँका सम्पूर्ण जातजाति , भाषाभाषि, दलित अल्पसंख्यक पहिलो रोजाईको रूपमा रहेकोले उनलाई मत दिने रहेको रेग्मीले बताए । यस क्षेत्रको विकास निर्माण , सामाजिक संघ संस्थामा अप्ठ्यारो परेको बेला मलमपट्टि लाउने नदेखाई देखाको नहोला सेवा भन्ने कुरा देखिनु हुदैन भित्रबाट हुनुपर्ने भएका भोट दिने उनले बताए । राजनीतिकर्मिहरूको आशिर्वाद लेर मैदान हिनेको हुनाले उनको चित्ने आदार रहेको उनले बताए । उनका ऐेजेण्डा भने ' रोजगारी केन्द्र एक दर एक रोजगार , युवालाई नवीन उद्यम , सामाजिक सुरक्षा तथा न्याय , पर्यटन केन्द्र , नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा , आत्मनिर्भर अर्थतन्त्र तथा अधिछिन्न सरकार , महिला हिंसा तथा भ्रष्टाचारमा शून्य सहनशीलता , संस्कृतिक पुर्नउत्थान , दक्षता गति विषेशज्ञता, दिगो तथा समावेशी विकास , खाद्य तथा भन्सार सुशासन जस्ता ऐेजेण्डा उनले सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क