इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी ३मा काङ्ग्रेसका गच्छदारलाई पराजित गर्दै एमालेकी चौधरी विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । अन्तम मत परिणाम अनुसार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी छन् भने उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । कांग्रेसका गच्छदार २०४८ सालदेखि संसदीय यात्रामा निरन्तर निर्वाचित हुँदै आएका यस पटक जित भने भएन् । गच्छदारलाई चुनावमा पराजित गर्न चौधरीले तीन चुनाव कुर्नुपर्‍यो । गच्छदार उपप्रधानमन्त्रीसहित कैयौंपटक मन्त्री भइसकेका हुन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता