मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -८ चन्द्रनगरमा अवस्थित पाथिभरा माताको मन्दिर । यो मन्दिर इटहरी काकडभिट्टा सडडको पुर्व पश्चिम राजमार्गमा रहेको छ ।
ताप्लेजुङको शाखाका रूपमा यो मन्दिर चिनिन्छ ।बिहानदेखि बेलुकासम्ममा भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हो । धार्मिक सांस्कृतिक तथा प्राकृतिक र विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभरा पवित्र धाम हो । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनेको छ ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…