काठमाडौं |
डान्स च्याम्पियनको एपिसोड २९ र ३० को पाउनाको रुपमा भरतमणी पौडेल र सुमन कार्की थिय ।
नियमित चलिरहेको तरीकालेले सुरु भयको एपिसोड ३० को पहिलो प्रस्तुति पछी होस्टले सुमन र भरतमणीको प्रस्तुती बारे "डान्सको बारेमा केही पनि थाहा छैन भनेर भन्नुहुन्छ" भन्दै प्रतिकृया माग्छन ।
त्यसपछि सुमन झर्किय जसरी बोल्न थाल्छन "के भन्नु भयो?" भन्दै , अब सुरु हुन्छ झागदा , झगडाको मुख्य कारण होस्टले असम्मान व्यवहार गरेको बताउ छन दुवै जन अन्तिमा पिट्ने भन्दै स्टेज सम्म पनि पुग्छन र एकछिन लफडा गरे जस्तो पनि देखाउछन ।
झगडा हुनु पर्ने ठुलो बिषय नै नभयकोले त्याहा उपस्थित दर्शक, प्रस्तोता र जज हरु अचम्मित हुदै सम्झाउन थाल्छन । अन्तिमा होस्ट संग मिलेर मजाक गरेको बताउछन । हेर्नुस भिडियो ...
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…