इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा पनि जेनजीले सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

हेटौँडा | देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा भोली सोमबार बिहान १० बजेदेखि नगरपालिका रोड हुँदै बुद्धचोकसम्म शान्तिपूर्ण र्याली निकाल्ने कार्यक्रम तय गरिएको हेटौँडामा बसेको जेन जीका युवाहरुको बैठकमा सहभागी एक सदस्यले बताएका छन्।

आन्दोलनको उद्देश्य भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र सरकारी निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उनले जानकारी दिए । विद्यार्थी र युवाको उल्लेख्य सहभागिता रहने दाबी गर्दै आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन्। हेटौँडाको प्रदर्शन ३ सय  बढी सहभागी हुने बताईएको छ ।

हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन्। प्रतिबन्ध लगाइएको सन्दर्भमा टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो। विशेषगरी टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ, जहाँ नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि युवाहरूले प्रत्यक्ष प्रश्न उठाएका छन्।

‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्। ती भिडियोमा यस्तो सन्देश दिइएको छ| देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा बिहान १० बजेदेखि नगरपालिका रोड हुँदै बुद्धचोकसम्म शान्तिपूर्ण ¥याली निकाल्ने कार्यक्रम तय गरिएको हेटौँडामा बसेको जेन जीका युवाहरुको बैठकमा सहभागी एक सदस्यले बताएका छन्।

 आन्दोलनको उद्देश्य भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र सरकारी निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उनले जानकारी दिए । विद्यार्थी र युवाको उल्लेख्य सहभागिता रहने दाबी गर्दै आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन्। हेटौँडाको प्रदर्शन ३ सय  बढी सहभागी हुने बताईएको छ ।

हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन्। प्रतिबन्ध लगाइएको सन्दर्भमा टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो। विशेषगरी टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ, जहाँ नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि युवाहरूले प्रत्यक्ष प्रश्न उठाएका छन्।

‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्। ती भिडियोमा यस्तो सन्देश दिइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क