इन्फो नेपाल — सञ्चारको सञ्जाल

५ बुंदे माग सहित हेटौंडामा लघुबित्त बिरुद्ध बिरोध प्रदशन

मकवानपुर - हेटौंडामा लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुदमा बिरोध प्रदशन भएको छ । संघर्ष समितिले नेपाल सरकारसंग ५ बुंदे मागसहित बिरोध प्रदशन तथा धर्ना कार्यक्रम गरेको हो । बगामति प्रदेश, लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समितिले आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका नजिकै लागुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा बिरोध प्रदशन तथा धर्ना कार्यक्रम गरेको थियो । कार्यक्रममा किसानलाई निशुल्क ऋण प्रदानको माग गरिएको थियो । उनीहरुले सामन्तीको रुपमा स्थापित लघुबित्तिय संस्थाहरुको खारेज माग समेत गरेका थिए । माग पूरा गराउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका हुन्। उनीहरुको ५ बुंदे माग
  • "नव सामन्तीको रुपमा स्थापित लघुबित्तिय संस्थाहरुको खारेज गर",
  • "लागुबित्तिय संस्थाहरुद्वारा लिइएको सामुहिक ऋण मिनाहा गर",
  • "आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर",
  • "आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यबस्था गर",
  • "समाजबादी अर्थतन्त्रको बिकास"
 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क