इन्फो नेपाल — सञ्चारको सञ्जाल

५६ हजार सिग्नेचर गर्दा हातमा ठेला उठ्यो: ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झन्डै ५६ हजारभन्दा बढी हस्ताक्षर गरेको बताएका छन् । सोमबार सम्पादकहरुसँगको अन्र्तक्रियामा उनले प्रधानमन्त्री अवधिभर ५६ हजार मुद्धा मामिलामा हस्ताक्षर गरेर औँलामा ठेला नै उठेको बताए । ‘प्रधानमन्त्री हुँदा ५५/५६ हजार सिग्नेचर मुद्धाको मामिला गर्नुपर्यो । यहाँनिर ठेला उठेको छ । कम्प्युटरले सिग्नेचर गर्दैन, टाइप गर्छ, आफैँले गर्नुपर्यो नि । सिग्नेचरमात्रै गर्दा पनि औँलामा ठेला उठेको छ ।’ उनले भने । त्यस्तै उनले अहिलेको सरकारले केही निकास दिन नसक्ने बताए । सरकारकै कारण महंगी बढेर जनताहरु थप मारमा परेको उनको ठहर रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क