गर्मी बढेसँगै धनकुटाको भेडेटारमा पर्यटकको चहलपहल बढ्यो

सुनसरी : गर्मी बढेसँगै धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक चहलपहल बढेको छ । तराईमा दिनहुँ ३८ देखि ४० डिग्री तापक्रम बढेकाले गर्मी भएसँगै भेडेटारमा पर्यटक चहलपहल बढेको छ । २ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक चहलपहल बढ्दै गएको छ । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. … Continue reading गर्मी बढेसँगै धनकुटाको भेडेटारमा पर्यटकको चहलपहल बढ्यो