भेडेटारमा अवस्थित पाथीभरा माताको मुर्ति
सुनसरी / धनकुटाको भेडेटारमा अवस्थित पाथीभरा माताको मुर्ति । भेडेटार धार्मिक तथा पर्यटकीय क्षेत्र हो । पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्लामात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउछन् । भेडेटार बजारबाट करिब १५ … Continue reading भेडेटारमा अवस्थित पाथीभरा माताको मुर्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed