अर्थ व्यापार

चैत्र मसान्तसम्म ३२ प्रतिशत पुँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार...

पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो...

पहाडमा मूल्यवृद्धि सबैभन्दा बढी

काठमाडौँ । नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी...

पेट्रोलको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६...

जीबी राईलाई फिर्ता ल्याउनै चुनौती, काहाँ छन् पत्ता लाग्यो !

काठमाडौं । सूर्यदर्शन सहकारीबाट अर्बौं ठगी गरेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राईलाई नेपाल फर्काउन प्रहरीलाई चुनौती भएको छ । मलेसियामा लुकेका राईलाई...

बेचिसकेपछि चुलियो अलैंचीको भाउ, किसानभन्दा व्यापारीलाई बढी लाभ

पाँचथर | सिजन सकिएपछि अलैंचीको मूल्य बढेको छ । किसानले आफ्नो उत्पादन भदौदेखि माघसम्म नै बेचिसकेपछि फागुनयताको बढेको अलैंचीको भाउको लाभ व्यापारीले मात्र पाउने...