इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै, लुक्लामा एकैदिन १८४ हवाई उडान

सोलुखुम्बु | सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल, लुक्लामा आज एकैदिन १८४ वटा उडान भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, लुक्लाका अनुसार हेलिकप्टर र जहाजबाट आज १८४ उडान सम्पन्न…

इन्फो नेपाल संवाददाता

सुन्दरहरैँचामा पाँच छोरीहरूले यसरी गरे बाबुको काजकिरिया

मोरङ । मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँच जना छोरीहरू र मृतककी श्रीमती टीका दशगात्र किरियामा बसेका छन् । शाहीको कात्तिक ६ निधन भएको थियो । शाहीक…

इन्फो नेपाल संवाददाता

झापाका छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

झापा | झापाका छुट्टाछुट्टै ठाउँमा आईतबार भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।…

इन्फो नेपाल संवाददाता

भद्रपुर दुर्घटनामा घाइते गिरीको पनि निधन

झापा । झापा जिल्लाको मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ। दुर्घटना गएराति करिब ९ बजेतिर भद्रपुर–१०…

इन्फो नेपाल संवाददाता

बेलबारीमा भएको दुर्घटनामा मृत्यु भएका प्रहरी जवान राईको संखुवासभामा अन्त्येष्टि !

बेलबारी | मोरङको बेलबारीमा दुर्घटना हुँदा मृत्यु भएका अस्थायी प्रहरी पोष्ट नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान चित्रसागर राईको अन्त्येष्टि गरिएको छ । दुर्घटनामा घाईते राईको कोशी अस…

इन्फो नेपाल संवाददाता

नातिनीलाई बलात्कार गरेको आरोपमा उर्लाबारीबाट हजुरबुवा पक्राउ

उर्लाबारी | उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ ।एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई…

इन्फो नेपाल संवाददाता

पाथीभरामा २ महिनामा १८ लाख बढी भेटी संकलन

ताप्लेजुङ | प्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन…

इन्फो नेपाल संवाददाता

झापामा दुर्गा प्रसाईं समर्थकले मालवाहक ट्रकमा गरे आगजनी

इटहरी | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकले तीनवटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईंका समर्थकले झापाको बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको…

इन्फो नेपाल संवाददाता

आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक

उदयपुर | उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार (आज) एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना प…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशको चालु अधिवेशन अन्त्य

विराटनगर | कोशी प्रदेशको चालु अधिवेशन अन्त्य गरिएको छ । चालु पाचौँ एवम् बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरिएको हो । प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अ…

इन्फो नेपाल संवाददाता

कानेपोखरीले २० विपन्नलाई गर्यो सुरक्षित आवास हस्तान्तरण

मोरङ | मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ। एक विशेष कार्यक्रमको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको…

इन्फो नेपाल संवाददाता

धनकुटामा सामान्य घर झगडामै श्रीमानद्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

धनकुटा | धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । स्थानीय २९ वर…

इन्फो नेपाल संवाददाता

कार्यालय समयमा तास खेल्दै मोरङका एक वडाध्यक्ष

विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पंकज चौधरी थारु कार्यालय समयमा तास खेल्ने गरेको पाइएको छ। वडाध्यक्ष चौधरी कार्यालय समयमा तास खेलिरहेको भिडियो समेत प्…

इन्फो नेपाल संवाददाता

सुन्दरहरैँचामा नाबालिका दिदी–बहिनीको शव फेला प्रकरणमा आमा पक्राउ

मोरङ | मोरङको सुन्दरहरैँचामा दिदी–बहिनीको शव फेला परेको घटनामा आमालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाक…

इन्फो नेपाल संवाददाता

झापाका बुढाथोकीको मलेसियामा दुर्घटनामा परि मृत्यु

झापा | झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका करिब ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबा…

इन्फो नेपाल संवाददाता

नेपालमा ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ, जोगिन के गर्ने ?

काठमाडौं | के तपाईंलाई थाहा छ? नेपालमा फेसबुक ह्याक हुने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। आज आफ्नो फेसबुक खाता कसरी सुरक्षित राख्ने भन्ने बारेमा केही उपयोगी सुझावहरू दिनेछौं। सु…

इन्फो नेपाल संवाददाता

पाँचथर विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु

पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनक…

इन्फो नेपाल संवाददाता

करेन्ट लागेर अस्ताए मोरङका सन्तोष

मोरङ | आज होस्टलको उद्घाटनको तयारीमा रहेका मोरङको बूढीगंगा गाउँपालिका ३ घर भएका ४२ वर्षीय सन्तोष कार्कीको करेन्ट लागेर मंगलबार (आज) मृत्यु भएको हो । कार्कीले विराटनगर ३ खार्जी चोकम…

इन्फो नेपाल संवाददाता

ताप्लेजुङ गोल्डकपको उपाधि मोरङको पोल्टामा

ताप्लेजुङ | सदरमुकाममा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा…

इन्फो नेपाल संवाददाता

धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, आमा-छोरी घाइते

धनकुटा | साँघुरीगढी गाउँपालिका–३ मुक्तेनमा गएराति एक पिकअप बोलेरो गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। को.२ च. ११०५ नम्बरको पिकअप गाडी मुक्तेनबाट…

इन्फो नेपाल संवाददाता