इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने

सुनसरी | तराईका भेगमा बढ्दो तापक्रमका कारण केही दिन अत्याधिक गर्मी हुने छ । जेठ २८ गते सम्म तराईमा तातो हावा चल्ने सम्भावना भएकाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केह…

इन्फो नेपाल संवाददाता

झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा | झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरम…

इन्फो नेपाल संवाददाता

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौँ । आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छ । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस…

इन्फो नेपाल संवाददाता

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

इलाम | इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई पक्राउ…

इन्फो नेपाल संवाददाता

जस्ताले लागेर १ सय ७ वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर कृभद्धकाे ज्…

इन्फो नेपाल संवाददाता

होमवर्क नगरेको निहुँमा कुटिए विद्यार्थी, दुःखाइ बढेपछि अस्पताल ल्याईयो

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर -१६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्…

इन्फो नेपाल संवाददाता

सर्पले टोकेर बालकको मृत्यु

मोरङ | मोरङको कानेपोखरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका ११ वर्षीय बालकको मृत्यु भएको हो । युवराज राउतका छोरा प्रान्जल राउतको मृत्यु भएक…

इन्फो नेपाल संवाददाता

सुन र चाँदीकाे मूल्य बढ्याे

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६…

इन्फो नेपाल संवाददाता

नेपालमा दूध उतपादन घट्याे

काठमाडौँ । कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिव…

इन्फो नेपाल संवाददाता

सपनाको देश अमेरिका: रहर कि कहर?

काठमाडौँ | ‘बेबी प्लान सहित अमेरिका उडिन् रेखा थापा ।’ यो र यस्तै शीर्षकका समाचार वि.सं. २०८० मङ्सिर अन्त्यतिर प्रायः सञ्चार माध्यमको हेडलाइन बन्यो । उनले निर्माण तथा अभिनय गरेको फ…

इन्फो नेपाल संवाददाता

जबरजस्ती करणी प्रयासपछि फरार रहेका युवक भैंसीलाई करणी गर्दै गर्दा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङ जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किरहेकी करि…

इन्फो नेपाल संवाददाता

सभापोखरीमा तीर्थयात्रीको मृत्यु

संखुवासभा: संखुवासभा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीमा एक जना तीर्थयात्रीको निधन भएको छ। मृतक कास्की जिल्लाको पोखरा महानगरपालिका-२९ का ७० वर्षीय बुद्धि गुरुङ रहेका छन्।…

इन्फो नेपाल संवाददाता

तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर

इटहरी| इटहरी उप-महानगरपालिका २० नम्बर वडा कार्यालय तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजन…

इन्फो नेपाल संवाददाता

कामीरिताको नयाँ कीर्तिमान,३० औँ पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु | कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बन…

इन्फो नेपाल संवाददाता

बालेनले सार्वजनिक गरे ओली ट्रस्टसहित १०१ कम्पनीको नाम

काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाल…

इन्फो नेपाल संवाददाता

मोटरसाइकल दुर्घटना हुँदा सब-इन्जिनियरको मृत्यु

मोरङ | सडक दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा गाउँपालिकाका ओभरसियर ३५…

इन्फो नेपाल संवाददाता

विपक्षीको विराेधका बाबजुद प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं | प्रधानमन्त्री पुष्यपकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौंथो पटक विश्वासको मत…

इन्फो नेपाल संवाददाता

मोरङको बेलबारीमा ससुरा र बुहारीमाथि कालो मोसो दलियो

मोरङ | मोरङको बेलबारीमा एक परिवारका ससुरा र बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मोसो दलिएको हो । सुनसरीको धर…

इन्फो नेपाल संवाददाता

ताप्लेजुङमा चार दिनपछि यातायात बन्द फिर्ता

ताप्लेजुङ | ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि फिर्ता लिएको छ। जिल्लास्थित राजनीतिक दल, स्थानीय प्…

इन्फो नेपाल संवाददाता

पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

सुलीकोट । सिरानचोक गाउँपालिका–१ बिरौटाका १६ वर्षीय मेष तामाङ र गोरखा नगरपालिका–१० छेपेटारका १९ वर्षीय समीर श्रेष्ठको शुक्रबार छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भ…

इन्फो नेपाल संवाददाता