सुकुम्बासी हाम्रा शत्रु होइनन्, डोजर लगाएर सत्ताको उन्माद देखाइयो: केपी ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन…