पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो : महिलाले ५० वर्ष पुरानो शब्द पनि सम्झन सक्छन् !
काठमाडाैं | एजेन्सी- महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुने एक अध्ययनले देखाएको छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अध्ययनले जनाएको छ । नर्वेको बर्गेन वि…