इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

संखुवासभामा दुई जनाको मृत्यु

संखुवासभा | संखुवासभाको सिलिचोङ र मकालुमा भएको छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–३ खड्बा खोला नजिकै रहेको तेवा भिरमा लडेर राजन राईको मृत्यु भएको हो । स…

सन्जिप तिम्सिना

कोशी प्रदेशमा १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गरिने

इटहरी | कोशी प्रदेशमा सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गर्ने निर्णय भएको छ । सोमबार इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रुमख जिल्ला अधिकारी रा…

सन्जिप तिम्सिना

इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु, स्थानीयको आक्रोशमा बस जलाइयो

इटहरी | इटहरीको खनार नजिक शान्ति चौकमा आइतबार साँझ भएको बस दुर्घटनामा १६ वर्षीया सम्झना यादवको मृत्यु भएको छ। जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ९ मा अध्ययनरत यादव साइकलमा यात्र…

सन्जिप तिम्सिना

ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १७ जनाको मनोनयन दर्ता

मोरङ | मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा १७ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचनमा १५ जनाले पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका छन् भन…

सन्जिप तिम्सिना

कर्मचारीविहीन किमाथाङ्का भन्सार: स्थानीयले भोगे सास्ती

संखुवासभा | सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचा…

सन्जिप तिम्सिना

चाडपर्वमा कोशी प्रदेशमा मात्रै १ सय ५१ जनाले गरे आत्महत्या

विराटनगर | नेपाली हिन्दु धर्मावलम्बीको प्रमुख चाडपर्वका रूपमा दसैं, तिहार र छठलाई मनाउने क्रममा यस वर्ष कोशी प्रदेशमा १ सय ५१ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ। प्रद…

सन्जिप तिम्सिना

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र विरोधीबीच झडप

ताप्लेजुङ | ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्ष…

सन्जिप तिम्सिना

इटहरीमा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

इटहरी | अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर इटहरीमा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ। यहाँका पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटहरूमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहे…

सन्जिप तिम्सिना

पाँचथरको फिदिममा आगलागीमा घाइते भएका जयप्रकाश राईको मृत्यु

पाँचथर | घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ। उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु…

सन्जिप तिम्सिना

कोशी प्रदेशमा दसैं-तिहारमा ८ सय ६४ सवारी दुर्घटना, ३४ जनाको मृत्यु

इटहरी | यस वर्षको दसैं र तिहारका चाडपर्वमा कोशी प्रदेशका सडकहरूमा ८६४ सवारी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने ८० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेर ९६१ जना सामान्य…

सन्जिप तिम्सिना

धरानको दुर्गम क्षेत्रको सडक पाँच बर्षदेखि अलपत्र

सुनसरी | सडक निर्माण गर्ने ठेकेदार कम्पनीले पछिल्लो निर्माणाधीन सडक बीचैमा अलपत्र छोड्ने परिपाटी बढ्दै जाँदा सरकारी स्तरबाट यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । ठेक…

सन्जिप तिम्सिना

मुन्धुम पदमार्गलाई पर्यटनको 'भर्जिन' गन्तव्य बनाउन अनुगमन

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३५ जनाको टोलीसहित मुन्धुम पदमार्गको अनुगमन पदयात्रा गरेको छ। टोलीमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, र पर्यटन व्यवसायीहरू सहभागी थिए। पदयात…

सन्जिप तिम्सिना

भोजपुर नगरपालिकाले दियो कृषकहरुलाई हाते ट्याक्टर

भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो ।…

सन्जिप तिम्सिना

पुख्र्यौली पेसा बचाउँदै इटहरीका अनिल: ढुंगे सामग्रीबाट मासिक ४० हजार आम्दानी

सुनसरी | इटहरी उपमहानगरपालिका-६, टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटो बनाउँदै भेटिएका छन्। पुख्र्यौली परम्परालाई निरन्तरता दिँदै, अनिलले लोहोरो, जा…

सन्जिप तिम्सिना

हतुवागढी महोत्सव कात्तिक ३ गतेदेखि, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

भोजपुर | हतुवागढी गाउँपालिकामा स्थानीय जातजातिका संस्कार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ३ गतेदेखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव आयोजना गरिने भएको छ। महो…

सन्जिप तिम्सिना

खोटाङमा बाढीपहिरो पीडितले आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

खोटाङ | खोटाङ जिल्लामा हालै आएको बाढी र पहिरोबाट विस्थापित भएका ३३ परिवारले यस वर्षको दसैँ पर्व आफन्त, छिमेकी, विद्यालय भवन र सार्वजनिक स्थलमा आश्रय लिएर मनाइरहेका छन्। असोज ११ र १…

सन्जिप तिम्सिना

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

सप्तरी | बडादसैँको पावन अवसरमा सप्तरी जिल्लामा अवस्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको छ। छिन्नमस्ता गाउँपालि…

सन्जिप तिम्सिना

४० वर्षदेखि साङ्लोमा: के अब खुल्ला आकाश देख्न पाउलान् डिकबहादुर?

इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहराको एक शान्त कुनामा एउटा हृदयविदारक कथा छ। डिकबहादुर खड्का, एक बलियो शरीर, सेतो कपाल र एक समय हँसीले भरिएको अनुहार भएका व्यक्ति, चार दश…

सन्जिप तिम्सिना

श्रीमतीको टाउको बोकेर हिँड्दै गरेका श्रीमान पक्राउ

उदयपुर | श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन्। मंगलबार साँझ ६:२० बजे उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काट…

सन्जिप तिम्सिना

दशैको मुखमा दुई नाबालक गुमाउँदा केराबारी शोकमा !

मोरङ | दसैंको पहिलो दिन घटस्थापनामा मोरङको केराबारी गाउँपालिका–८ का तोयानाथ चौंलागाईंको परिवारमा ठूलो बज्र पर्यो । केराबारी ८ स्थित कृष्ण क्रसरको खाल्डोमा डुबेर तोयानाथ र मोनिकाका…

सन्जिप तिम्सिना