इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

सुनसरीमा ११ बजेपछि मतगणना हुने

सुनसरी / सुनसरी जिल्लाभरका मतगणना बिहान ११ बजेदेखि सुरु हुने भएको छ । अहिले चारवटै क्षेत्रमा सर्वदलिय बैठक बसरे सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द…

सन्जिप तिम्सिना

झापा क्षेत्र नम्बर २ को मतगणना बिहानदेखि सुरु

सुनसरी / झापा क्षेत्र नम्बर २ को मतगणना आज बिहानदेखि सुरु भएको छ । झापा- २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि ५-६ स्थानबाट गणना सुरु गरिने निर्वाचन अधिकृत केशव…

सन्जिप तिम्सिना

झापामा आर्मीको पिकअप र मोटरसाइकल ठक्कर हुँदा एक युवकको मृत्यु

सुनसरी / झापाको शिवसताक्षीमा आर्मीको पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । हिजो आइतबार बिहान झापाको शिबसताक्षी नगरपालिका ११ सताक्षीपुलस्थित राजमार्ग पश्चि…

सन्जिप तिम्सिना

सुनसरीको मतगणना आजबाट हुने

सुनसरी / प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुनसरी जिल्लाभरका ४ वटै क्षेत्रका मतगणना आजबाट हुने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्ला…

सन्जिप तिम्सिना

सुनसरी क्षेत्र २ को मतपेटिका इनरुवा पुगिसक्यो

सुनसरी / आज भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका इनरुवास्थित शिक्षा तालिम केन्द्रमा पुगेको छ । सुनसरीमा जिल्लाभरका करीब ६३.६ प्रतिशत मत खसेको छ । जिल्लाभर…

सन्जिप तिम्सिना

मोरङ जिल्लामा करिब ६४ प्रतिशत मत खस्यो

सुनसरी / आज भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङमा करीब ६४ प्रतिशत मत खसेको छ । ६ वटा निर्वाचन क्षेत्रमा करिब ६४ प्रतिशत मत खसेको हो । मोरङको ६ वटा निर्वाचन…

सन्जिप तिम्सिना

सुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी / आज आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ । सुनसरी जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् । मतदाता मध्य चारवटा निर्वा…

सन्जिप तिम्सिना

तेह्रथुममा भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मतदान केन्द्रमै मृत्यु

सुनसरी / तेह्रथुमको लालीगुराँस नगरपालिका - ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय यो…

सन्जिप तिम्सिना

सुनसरीको बर्जुमा मतदान केन्द्रमा बम विष्फोट, एक बालिका घाइते

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटम…

सन्जिप तिम्सिना

मोरङको बेलबारीमा मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला

सुनसरी / मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ । टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान फेला परेक…

सन्जिप तिम्सिना

इटहरीमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

सुनसरी / इटहरी उपमहानगरपालिका- ९ जुटविकास स्थित आज बिहान शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्…

सन्जिप तिम्सिना

झापामा मतदानस्थलको तयारी पूरा , मतदान गर्न जाँदा हुन्छ

सुनसरी / झापा जिल्लामा निर्वाचनको तयारी पूरा भएकाले मतदान गर्न जाँदा हुने भएको छ । सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्। झापाका २८५ मतदानस्थलका ७६८ व…

सन्जिप तिम्सिना

मोरङका चार स्थानमा मतगणना राखिने

सुनसरी / भोलि मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङको उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने भएको हो । मोरङमा ६ प्रतिनिधिसभा र १२…

सन्जिप तिम्सिना

विराटनगरमा बम भनेर राखिएको झोलामा मोबिल र खतरा भनेर लेखिएको भेटियो

सुनसरी / विराटनगर उपमहानगरपालिका- ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु विहान भेटिएको थियोे । सो शंकास्पद वस्तुमा रङको बट्टामा कपडा राखेर आतंक सृजना गर्न खाेजिएकाे थिय…

सन्जिप तिम्सिना

धनकुटाको साँगुरीगढीमा निर्वाचनमा खटिएकी एक कर्मचारीको मृत्यु

सुनसरी / धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ स्थित सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शु…

सन्जिप तिम्सिना

विराटनगरमा विहानै शंकास्पद वस्तु फेला, सेनाको डिस्पोज टोली जाँदै

सुनसरी / विराटनगर उपमहानगरपालिका- ३ पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु आज विहान भेटिएको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । आज विहान ७ बजे बजेतिर शंकास…

सन्जिप तिम्सिना

सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

सुनसरी / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका छन् । मतदान केन…

सन्जिप तिम्सिना

भोजपुरका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो

काठमाडौं / काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै फर्काइएको छ । १५ जना यात्रु लिएर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि…

सन्जिप तिम्सिना

महोत्तरीमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच हानाहान, पाँच जना घाइते

काठमाडौं / महोत्तरीका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हानाहान भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट गएका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक…

सन्जिप तिम्सिना

सुनसरीमा निर्वाचनका लागि खटिए पाँच हजार २७४ जना सुरक्षाकर्मी, चार हजार ७२७ जना कर्मचारी खटाइयो

सुनसरी / यहीँ ४ मंसिर गते आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालित भएका छन् भने चार हजार ७ सय २८ जना कर्मचारी खटाइएको छ…

सन्जिप तिम्सिना