इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

इटहरी | पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो…

सन्जिप तिम्सिना

सोलुखुम्बु हिमपहिरो : करिब २० घर पुरिएको आशंका

सोलुखुम्बु | सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ थामेगाउँमा गएकाे हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा हिमपहिरो जाँ…

सन्जिप तिम्सिना

विराटनगरमा कारको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर | मोरङको विराटनगरमा कारले ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा को १ च ५१…

सन्जिप तिम्सिना

इटहरी ११ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी ११ वडा कार्यालयको भवन दुई तले भवन १ करोड ३ लाख लागतमा भवन बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगर…

सन्जिप तिम्सिना

भोजपुरको ईर्खुवाखोलाले सडक बगाएपछि आवागमन कष्टकर

भोजपुर | इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा भोजपुरको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक…

सन्जिप तिम्सिना

ओखलढुंगामा छोराहरूलाई यातना दिएको आरोपमा बाबु पक्राउ

ओखलढुंगा | ओखलढुङ्गामा नाबालक छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ परेका छन् । ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा पक्राउ परेका हुन् । उनलाई दुई छोरालाई यातना…

सन्जिप तिम्सिना

इटहरीको विद्युतीय बसको चर्चा, स्थानीयलाई छैन उत्साह

इटहरी | इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख ८६ हजार ८ सयमा चारवटा विद्युतीय नगरबस खरिद गरेको छ । सिनोट्रक मातहतको ट्रेडिङ कम्पनी 'नेसनल फायर सेफ प्राली' मार्फत खरिद गरेको चाइनिज ब…

सन्जिप तिम्सिना

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

ईटहरी | चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भा…

सन्जिप तिम्सिना

कोशी : एमालेमा ककसले पाए इन्चार्जको जिम्मेवारी ?

विराटनगर | नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इन्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले सचिवालय बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इन्चार्ज तोकेको हो। क…

सन्जिप तिम्सिना

इलाम पाथीभरामा एक वर्षमा डेढ करोड बढी भेटी सङ्कलन

इलाम | इलामको रोङ गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरामा एक वर्षमा डेढ करोड माथि भेटी सङ्कलन भएको छ । गाउँपालिका ३ कुटी डाँडामा रहेको मन्दिरमा एक वर्षको अवधिमा एक कर…

सन्जिप तिम्सिना

श्रीलंका टप्पुमा कोशी कटानको त्रास , समधानको खोजीमा स्थानिय सरकार

सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले टप्पुका स्थानियहरु…

सन्जिप तिम्सिना

आर्थिक मन्दीले सुनसरीमा २ सय ४ उद्योग बन्द

सुनसरी | सुनसरीमा २०८०/८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २ सय ४ उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय…

सन्जिप तिम्सिना

भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण

भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो ।…

सन्जिप तिम्सिना

भोजपुरमा ईर्खुवा हाईड्रो पावरको दुई जना मजदुर वाढीले बगाउदा वेपत्ता

इटहरी | अविरल वर्षका काराण ईर्खुवा खोलामा आएको वाढिले ईर्खुवा हाईड्रो पावरको २ जना कामदार वाढीले बगाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर -४ गोथे बजार स्थित रहेको इखुव…

सन्जिप तिम्सिना

भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो

भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत…

सन्जिप तिम्सिना

सुनसरीमा एक वर्षमा १३ हजारले लिए राहदानी

इटहरी | सुनसरी जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय संख्यामा राहदानी र नागरिकता वितरण गरेको छ। प्रशासनका अनुसार एक वर्षको अवधिमा १३ हजार ७ सय ७१ राहदानी वितरण…

सन्जिप तिम्सिना

पिकअपको ठक्करबाट सुन्दरहरैचाका एकको मृत्यु

धनकुटा | धनकुटामा मोटरसाइकललाई पिकअप गाडीले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार अपराह्न ५ः२० बजेतिर प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको मोटरसाइक…

सन्जिप तिम्सिना

कोशीमा कांग्रेसले चार मन्त्रालय लिने, मुख्यमन्त्रीमा आलोपालो

विराटनगर | कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबण्डा मिलेको छ । भागबण्डाअनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्र…

सन्जिप तिम्सिना

बराहक्षेत्र नगर प्रमुखको जनता-केन्द्रित पहल: टोल-टोलमा पुगेर समस्या समाधानमा तत्पर

सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की दैनिक रूपमा टोल-टोलमा पुगेर स्थानीयहरूसँग स्थानीय समस्याको विषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गरेका छन्।…

सन्जिप तिम्सिना

धनकुटाको भेडेटारमा स्काईवाक संचालन

इटहरी | धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई…

सन्जिप तिम्सिना