इन्फो नेपाल — सञ्चारको सञ्जाल

धर्म/संस्कृति

इटहरीको भैरवी मन्दिर

कोशी प्रदेश ट्राफिक कार्यलय इटहरीको परिसर भित्र अवस्थित श्री भैरवी मन्दिर । यस मन्दिरको स्थापन २०५४ सालका गरिएको हो । यस भैरवी देवताको विशेष दिन पुजा आजा गरिने चलन रहेको छ । भैरवी…

सन्जिप तिम्सिना

पाख्रीबासको सन्सारी सिमसारमा राखिएको शिव भगवानको प्रतिमा

सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका - ४ स्थित सन्सारी सिमसारमा शिव भगवानको प्रतिमा राखिएको छ । संसारी माइस्थान सिमसार क्षेत्र अहिले पर्यटकको रोजाइमा पर्ने गरेको छ । हरियाली चिया…

सन्जिप तिम्सिना

साउन महिनामा भक्तजनको भीड लाग्ने प्रसिद्ध शिवालयहरू

काठमाडौं: हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । साउने सोमबारका दिन भगवान् शिवक…

इन्फो नेपाल संवाददाता

रामधुनीमा हनुमान मन्दिर

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्काको जितमहान चौकमा रहेको हनुमान मन्दिर

सन्जिप तिम्सिना

साउने सोमबारको ब्रत सुरु !

काठमाडौं: चान्द्रमास अनुसार पहिलो साउने सोमबारको ब्रत असार २५ गते सोमबार देखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबा…

इन्फो नेपाल संवाददाता

सरस्वती माताको मुर्ति

इटहरी २० तरहराको बाल बहुभाषीय विद्यालयमा रहेको सरस्वती माताको मुर्ति | तस्बिर : सन्जिप तिम्सिना

इन्फो नेपाल संवाददाता

दुप्चेश्वर महादेवको महत्व र महिमा

नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दा जे माग्यो त्यही प्राप्त हुने विश्वास छ । निसन्तानलाई सन्तान दिने अति विश्वासका धरोहर दुप…

इन्फो नेपाल संवाददाता

अमरनाथ गुफा जाँदै भक्तजन

काठमाडौं: बितेका पाँच दिनमा जुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम…

इन्फो नेपाल संवाददाता

तरहरामा बुद्धको प्रतिमा

सुनसरीको इटहरी २० तरहरामा रहेको बुद्ध चोक जसलाई तामाङ टोल भनेर पनि चिनिन्छ ठाउँमा चोकमा बुद्ध भगवानको प्रतीमा

सन्जिप तिम्सिना

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारी मनाइदै

काठमाडौं: प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घ…

इन्फो नेपाल संवाददाता

शिवालय मन्दिर

बेनी: म्याग्दीको मंगला गाउँपालिका -५, पिपलबोटमा रहेको शिवालय मन्दिर | यस मन्दिरमा पुजा गरे मनोकामना पुरा हुने जन विस्वास रहेको छ । मन्दिरमा साउनको सोमबार, शिवरात्रीको समयमा भक्तजनक…

बसन्त भण्डारी

धरानको घण्टा घर नजिकै रहेको गणेश मन्दिर

सुनसरी : धरानको घण्टा नजिकै रहेको गणेश मन्दिर । यस मन्दिरमा घण्टा घर पसेर धरान बजार हेर्नेले गणेश मन्दिर जाने गरेका छन् । यस मन्दिर धार्मिक तथा ऐतिहासिक मन्दिर रहेको छ । धरानलाई मन…

सन्जिप तिम्सिना

बज्रबाराही मन्दिर

ललितपुरको गोदावरी नगरपालिका-११ चापागाँउमा अवस्थित प्रसिद्ध बज्रबाराही मन्दिर । तस्बिर : हरिराम भेटुवाल

इन्फो नेपाल संवाददाता

धनकुटाको भेडेटारमा शिवको प्रतिमा

सुनसरी : धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर नजिकै अवस्थित शिव मन्दिरमा रहेको शिवको प्रतिमा । यहाँ शिव , पार्वती शिव भगवानको नागको प्रतिमा राखिएको छ ।

सन्जिप तिम्सिना

संसारी माईको महापूजा

महोत्तरीको जलेश्वरमा हरेक पाँच बर्षमा गरिने संसारी माईको महापूजामा सहभागी भक्तजनहरु । तस्बिर: सञ्जीतकुमार मण्डल

इन्फो नेपाल संवाददाता

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन: चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला ग…

इन्फो नेपाल संवाददाता

४२ फिट अग्लो श्री कृष्णको मूर्ति

हेटौडा १७ हटिया, जुरेथुममा स्थापित ४२ फिट अग्लो श्री कृष्णको मूर्ति । ४२ फिट अग्लो कृष्णको मूर्ति नेपालकै सबैभन्दा ठूलो मूर्ति भएको निर्माणपक्षको दाबी छ । ४० बिगाहा क्षेत्रफलमा फैल…

इन्फो नेपाल संवाददाता

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट: “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट-३ का सांसद प्रभुु साहले…

इन्फो नेपाल संवाददाता