इन्फो नेपाल — सञ्चारको सञ्जाल

धर्म/संस्कृति

इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाइने

सुनसरी : इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा आज देखी तीन दिन सम्म इटहरीको…

सन्जिप तिम्सिना

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, यस्ताे छ धार्मिक एवं वैज्ञानिक महत्व

काठमाडौँ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको…

इन्फो नेपाल संवाददाता

भोली देशभर सार्वजनिक बिदा

काठमाडौं: भदौ १४ गते (भोली) देशभर सार्वजनिक बिदा हुने भएको छ । भदौ १४ गते जनै पुर्णिमाको अबसरमा सरकारले सार्बजनिक बिदा दिने भएको हो । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साला भर…

इन्फो नेपाल संवाददाता

इटहरीको मनकामना मन्दिर

इटहरी उपमहानगरपालिका वडा नम्बर -४ मा स्थिति माता मनकामना मन्दिर । साउने सोमबारको शुक्ल पक्ष द्वादशी तिथीका दिन पुजाआजा गरिचलन रहेको छ ।

सन्जिप तिम्सिना

ताप्लेजुङको पाथीभरामा ४६ देशका मुद्रा भेटिए

सुनसरी / ताप्लेजुङकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४६ देशका मुद्रा भेटिएका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीहरूले चढाएका ४६ देशका मुद्रा भेट…

सन्जिप तिम्सिना

नागपञ्चमी मनाउनु भयो, अब जान्नुहोस् त्यसको खास कारण

आज नागपञ्चमी । हरेक वर्ष साउन महिनाको शुक्ल पक्ष पञ्चमी तिथिका दिन मनाइने यस पर्वमा नागको पूजा गरिन्छ अर्थात् नागपञ्चमी नागको पूजा गर्ने दिन हो। यो श्रद्धा र विश्वासको पर्व हो। यस…

इन्फो नेपाल संवाददाता

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाण्डाै: नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास…

इन्फो नेपाल संवाददाता

सुनसरीको रामधुनी मन्दिर प्रचार प्रसारको कमिमा

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका - ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको रामधुनी मन्दिर प्रचार प्रसारको कमिमा रहेको छ । नेपालकको प्रमुख धार…

सन्जिप तिम्सिना

इटहरीको पन्चकन्या देवि मन्दिर

सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित पन्चकन्या देवि मन्दिर । मन्दिरको स्थापना २०५६ सालमा निर्माण गरिएको हो ।

सन्जिप तिम्सिना

सुन्दरहरैंचाको पाथीभरा मन्दिर

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -८ चन्द्रनगरमा अवस्थित पाथिभरा माताको मन्दिर । यो मन्दिर इटहरी काकडभिट्टा सडडको पुर्व पश्चिम राजमार्गमा रहेको छ । ताप्लेजुङको शाखाका रूपमा य…

सन्जिप तिम्सिना

इटहरीको राधाकृष्ण मन्दिर

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर -६ स्थित विराटनगर लाइनमा रहेको श्री राधाकृष्ण मन्दिर ।

सन्जिप तिम्सिना

गलेश्वर मन्दिरमा छ लाख भेटी सङ्कलन

म्याग्दी: प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो स…

इन्फो नेपाल संवाददाता

यस्तो छ गलेश्वर धामको पौराणिक महत्व

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ रहेकोे प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा करोडौँ रुपैयाँका पूर्वाधार निर्माण भएपछि तीर्थ…

इन्फो नेपाल संवाददाता

देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं | सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएका…

इन्फो नेपाल संवाददाता

आज साउनको तेस्रो सोमबार, केराबारीमा रहेको शिव भगवानको प्रतिमा

सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा - ८ मा रहेको हजारविघा सामुदायिक वन केराबारी बजार नजिकै रहेको शिव भगवानको प्रतिमा । आज साउन महिनाको तेस्रो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम…

सन्जिप तिम्सिना

ताप्लेजुङको मिक्वाखोला लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी

सुनसरी / समुद्र सतह्देखि चरा हजार ५ रय मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी धार्मिक तथा पर्यटकीय क्षेत्र हो । चीनदेखि आएको एक ज…

सन्जिप तिम्सिना

भोजपुरको पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा । यस स्थान धार्मिक तथा पर्यटकीय क्षेत्र हो । तस्बिर : युवराज विष्ट , भोजपुर

सन्जिप तिम्सिना