हिमपातका कारण प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजा गर्न आउने तीर्थयात्री प्रभावित
समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन…