इन्फो नेपाल — सञ्चारको सञ्जाल

धर्म/संस्कृति

आज माघे सङ्क्रान्ति पर्व

काठमाडौँ: प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघ…

इन्फो नेपाल संवाददाता

हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा

इटहरी / इटहरीमा आज हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् । नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गर…

सन्जिप तिम्सिना

भोजपुरको टुँडिखेलमा साकेला सिली

भोजपुर / किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार साकेला सिलीसहित शुभकामना आदनप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चा…

सन्जिप तिम्सिना

पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा मन्दिरमा आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ। गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको पा…

सन्जिप तिम्सिना

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीय…

सन्जिप तिम्सिना

मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य

मकवानपुर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य बन्दै गएको छ मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर । थारै खर्चमा भरपुर आनन्द लिन सकिने उतकृष्ट गन्तव्य बनेको छ मकवानपुरको भीमफेदी गाउँप…

इन्फो नेपाल संवाददाता

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ / प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको…

सन्जिप तिम्सिना

बालाचतुदर्शीको अवसरमा भोली टेम्केमैयुङमा सार्वजनिक विदा

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका भरि भोलि सार्वजनिक बिदा दिएको छ । बालाचतुदर्शीको अवसरमा गाउँपालिकाले पालिका क्षेत्रभरी सार्वजनिक बिदा दिएको हो । सतविज छर्ने दिन अर्थात् बा…

सन्जिप तिम्सिना

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटा / धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्…

सन्जिप तिम्सिना

दशैं तिहारको बीचमा ३० हजार पर्यटक कालिञ्चाेक पुगे

दोलखा- दाेलखा जिल्लाको धार्मिक,तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल बढेको छ । बडा दशैँ देखी यस क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकको सङ्ख्यामा वृद्धि ह…

इन्फो नेपाल संवाददाता

दसैँ तिहारमा पाथीभरा मन्दिरमा ६१ हजार बढी दर्शनार्थी पुगे

सुनसरी :ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५…

सन्जिप तिम्सिना

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरि मनाईदै !

काठमाडौं:आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भ…

इन्फो नेपाल संवाददाता

इटहरीमा पनि अस्ताउदो सुर्यलाई अर्घ दिई छट पर्व मनाईयो

इटहरी / तराई मधेसमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई इटहरीमा पनि छट पर्व मनाईएको छ । दुई लाख भक…

सन्जिप तिम्सिना

आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी…

इन्फो नेपाल संवाददाता

आजदेखि यमपञ्चक सुरु: भाइटीका कात्तिक २९ गते १०ः५१ बजे उत्तम साइत

सुनसरी / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्…

इन्फो नेपाल संवाददाता

भाईटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्त…

इन्फो नेपाल संवाददाता

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्…

सन्जिप तिम्सिना

कात्तिक ११ गते चन्द्रग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन?

काठमाडौँ: आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। राति १ : १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक…

इन्फो नेपाल संवाददाता

पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, सातामा २१ हजारले गरे दर्शन

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समिति…

सन्जिप तिम्सिना

पाथीभराको दर्शन गर्दै भक्तजन

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दसैँको समयमा पाथीभरामा पूजापाठ गर्ने समय राम्रो हुनेभएकाले यस समयमा सङ्ख्या बढ्ने गर्दछ । तस्बिर : प्रेस दर्पण

इन्फो नेपाल संवाददाता