इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

डेङ्गुका बिरामीले निःशुल्क एम्बुलेन्सका लागि १०२ मा कल गर्न बालेनको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२…

इन्फो नेपाल संवाददाता

मनोरञ्‍जन करबापत् ५ वटा क्यासिनोबाट महानगरले उठायो ६६ लाख

काठमाडौँ — काठमाडौंका ५ वटा क्यासिनोले महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन् । तिनले मनोरञ्जन करबापत ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस्…

इन्फो नेपाल संवाददाता

आज मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा

मकवानपुर । भदौ २२ गते मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा हुने भएको छ । चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सर…

इन्फो नेपाल संवाददाता

विद्युत प्राधिकरणसहित १७ संस्थालाई महानगरको १० दिने अल्टिमेटम

काठमाडौं: काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी त…

इन्फो नेपाल संवाददाता

मेयर बालेन एक्शन: काठमाडौंका सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गते…

इन्फो नेपाल संवाददाता

२२ गते बुधवार सार्वजनिक विदा

मकवानपुर । भदौ २२ गते मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा हुने भएको छ । चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सर…

इन्फो नेपाल संवाददाता

एक साताभित्र मनोरञ्‍जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौंः काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न क्यासिनोलाई ताकेता गरेको छ । महानगरले आइतबार ७ क्यासिनोलाई पत्र काट्दै एक सातामा मनोरञ्जन कर तिर्न आग्रह गरेको हो ।…

इन्फो नेपाल संवाददाता

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : मेयर बालेन्द्र

काठमाडौँ — काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् । आइ…

इन्फो नेपाल संवाददाता

इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल

काठमाडौँ — काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आ…

इन्फो नेपाल संवाददाता

२४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले महानगरपालिकालाई तिर्यो १७ लाख

काठमाडौं । महानगरपालिकाको २४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले कर तिरेको छ । कर नतिरे सिलबन्दी गर्ने भन्दै महानगरपालिकाले चेतावनीसहितको अल्टिमेटम दिएपछि फनपार्कले कर तिरेको हो…

इन्फो नेपाल संवाददाता

काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भेटवार्ता भएको थियो। उक्त भेटमा महानगरपा…

इन्फो नेपाल संवाददाता

सर्वोच्च अदालतमा बालेन विरुद्ध मुद्दा

काठमाडौँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ । अदालतले मेयर शाहविरूद्ध परेको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ। अधिवक्ता दीपकराज ज…

इन्फो नेपाल संवाददाता

हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाउने !

मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाउने तयारी गरेको छ । अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको हो । सडक पेटी मिचेर…

इन्फो नेपाल संवाददाता

स्कुटर पुलमै रोकेर नारायणी पुलबाट हाम फाले युवक

चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम…

इन्फो नेपाल संवाददाता

हेटाैंडामा मोटरसाइकल दुर्घटना हुदा सैनिकको मृत्यु

मकवानपुर: हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको…

इन्फो नेपाल संवाददाता

सिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव हुने जल तथा मौसम विज्ञान विभागअन्त…

इन्फो नेपाल संवाददाता

नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : बालेन्द्र साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताएका छन् । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संर…

इन्फो नेपाल संवाददाता

काठमाडौंमा जथाभावी फोहर फाल्नेलाई कारबाही हुने!

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आय…

इन्फो नेपाल संवाददाता

हेटौंडामा बन्दको प्रभाव सामान्य

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामा…

इन्फो नेपाल संवाददाता

फोहरको थुप्राेमा राजनीति नगरौ : बालेन्द्र शाह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गरेका छन । धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्या…

इन्फो नेपाल संवाददाता