इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

कास्की: राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहा…

इन्फो नेपाल संवाददाता

राष्ट्रिय सभामा बागमतीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

मकवानपुर: राष्ट्रिय सभाका लागि मकवानपुरमा भएको ४ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत…

इन्फो नेपाल संवाददाता

रक्षात्मक रवि : सहकारी ठगीमा आफू संलग्न नरहेको दाबी

काठमाडौं: ‘सक्नुहुन्न मलाई । अहँ नचलाउनुस् । लखेटी-लखेटी मलाई उपप्रधान एवम् गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?’ रवि लामिछानेले अघिल्लो सालको पत्रकार सम्मेलनमा भनेका थिए । रा…

इन्फो नेपाल संवाददाता

हेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपमा घाटामा, ४ महिनादेखी उत्पादन पनि बन्द

मकवानपुर: ‘कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो, गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन।’ एक सर्वसाधारणले हेटौंडा सिमेन्टबारे जानकारी दिदै भन…

बसन्त भण्डारी

२४ घण्टाको बिचमै दुर्घटनामा २२ जनाको मृत्यु

काठमाडौँ: २४ घण्टाको बिचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका छन् । शुक्रबार राति दाङको भालुवाङमा भएको यात्रुवाहक बस दुर्घटनामा…

इन्फो नेपाल संवाददाता

आज ३०२ औं पृथ्वी जयन्ती

काठमाडौं: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्त…

इन्फो नेपाल संवाददाता

मानव–हात्ती द्वन्द्व: पूर्वीमा वैशाखयता १२ जनाको मृत्यु,  १३ जना अङ्गभङ्ग

झापा: पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिं…

इन्फो नेपाल संवाददाता

३ वर्षमा मकवानपुरमा सवारी दुर्घटनामा परि १ सय ८९ जनाको मृत्यु

मकवानपुर: मकवानपुरमा दैनिक रूपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातायात व्यवसायीहरू बताउँछन् । जिल्ला ट्राफिक कार्यालय मकवा…

इन्फो नेपाल संवाददाता

विरोध स्थल बनाउँदै बागमती सरकार

मकवानपुर: बागमती प्रदेश सरकारले १३ जिल्लामा विरोध स्थल निर्माण गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ जिल्लामा एक/एक वटा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्मा…

इन्फो नेपाल संवाददाता

नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाए: डा.भण्डारी

मकवानपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाएको आरोप लगाएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको व…

इन्फो नेपाल संवाददाता

हेर्नुहोस् २०२४ वार्षिक राशिफल: कस्तो रहला तपाईको आम्दानी, करियर, प्रेम र स्वास्थ्य

मेष राशि नयाँ वर्ष २०२४ को वार्षिक राशिफल अनुसार यो वर्ष मेष राशि हुनेहरुको भाग्यमा सुधार आउने देखिन्छ । मेष राशिका लागि २०२४ सालको सुरुवात विस्फोटक रहनेछ किनकि जनवरी १ देखि अप्रिल…

ज्यो. प. धुर्वराज सुबेदी

मन्त्रीको गाडी आगजनी घटना, दुई युवकको मृत्यु

काठमाडौं: ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय…

इन्फो नेपाल संवाददाता

सरकारी कार्यालयमा राष्ट्रपतिको फोटो हटाएर हर्कले राखेका ‘राजा’ यलम्बर को हुन् ?

इटहरी: बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर उनले…

इन्फो नेपाल संवाददाता

अब विदेश जानेको ड्राइभिङ लाइसेन्स तीन दिनमै

काठमाडौं: यातायात व्यवस्था विभागले विदेश अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र दिने भएको छ । एक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगार…

इन्फो नेपाल संवाददाता

बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु

सिन्धुली: वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बर…

इन्फो नेपाल संवाददाता

‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीको चौर्तर्फी बिरोध

काठमाडौँ: संस्कृति, पर्यटना तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त…

इन्फो नेपाल संवाददाता

हेटौंडाबाट हातमा दुइवटा पत्र लिएर फर्किए अर्थमन्त्री महत

मकवानपुर: नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई वटा ध्यानाकर्षण पत्र लिएर फर्किएका छन् । मङ्गलवार मकवानप…

बसन्त भण्डारी

कोदो र फापरमा प्रोत्साहन अनुदान दिदै मकवानपुरका दुई गाउँपालिका

मकवानपुर: रैथाने बाली प्रति कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरका दुई गाउँपालिकाले उत्पादित खाद्यान्नको समर्थन मुल्य तोक्नुको साथै अनुदानको व्यवस्था गरेका छन् । हेटौंडा उप…

इन्फो नेपाल संवाददाता

देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ: ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुग…

इन्फो नेपाल संवाददाता

किशोरावस्थामा आमा बन्ने संख्या निरन्तर उकालो !

मकवानपुर: मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित सरकारी…

बसन्त भण्डारी