इन्फो नेपाल — सञ्चारको सञ्जाल

सभामुखमाथि महाभियोग लगाऔं, चुनावमा गठबन्धन गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्…

इन्फो नेपाल संवाददाता

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, संसदको गतिरोध र एमसीसीबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्…

इन्फो नेपाल संवाददाता

लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणामा नेपाल सरकार मौन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्‍यालीमा सम्बोधन गर्दै आफ्न…

इन्फो नेपाल संवाददाता

मुलुकभर हुस्सु-कुहिराे, दिउँसाे यी प्रदेशमा हिमपातकाे आँकलन

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ ।…

इन्फो नेपाल संवाददाता

एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहे…

इन्फो नेपाल संवाददाता

चुहावट नियन्त्रणमा प्राधिकरणको फड्को : झण्डै एक अर्ब ५० करोड नाफा हुने

काठमाडौँ / एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोन…

इन्फो नेपाल संवाददाता

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा ग…

इन्फो नेपाल संवाददाता

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेशन

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ ।फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध…

इन्फो नेपाल संवाददाता

ओलीका कारण एमसीसी पास नहुने भो

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पार…

इन्फो नेपाल संवाददाता

८४ देशमा फैलियो ओमिक्रोन, डब्लूएचओ भन्छ—प्रयोग भइरहेका खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक

न्युयोर्क, - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्र…

इन्फो नेपाल संवाददाता

इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिइ पूर्वप्रधानमन्त्री बोलाएर अस्पतालको शिलान्यास

गत मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इटहरी-१७ स्थित लविपुरमा आँखा अस्पतालको शिलान्यास गरे । निकै तामझामका साथ शिलान्यास गर्दै पूर्व…

इन्फो नेपाल संवाददाता

नेपालमा कोरोनाकाे नयाँ भेरियन्टको अवस्था के छ ?

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका दुईजना संक्रमणमुक्त भए । दुवै जनाकाे मंसिर २१ गते रिपोर्ट नेगेटिभ आएकाे हाे । दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागर…

इन्फो नेपाल संवाददाता

कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ?

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित ग…

इन्फो नेपाल संवाददाता

गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा

गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् । प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ…

इन्फो नेपाल संवाददाता

भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन

भनिन्छ विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षाविनाकाे मानिस 'अन्धो' कहलाउँ…

इन्फो नेपाल संवाददाता

लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने…

इन्फो नेपाल संवाददाता

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन

लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्‍याल…

इन्फो नेपाल संवाददाता

नेपालमा पनि ओमिक्रोन पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण प…

इन्फो नेपाल संवाददाता

गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठूलो धक्का

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्ल…

इन्फो नेपाल संवाददाता