इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा उपमहानगरपालिका

राप्तीको शवदाह स्थलको मेसिन सुचारु

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको राप्ति खोला किनारमा रहेको सबदाह स्थल सञ्चालनमा आएको छ । लामो समय देखि मेसिनमा प्रयोग हुने गरेको सामग्री नपाउँदा बन्द रहेको मेसिन आज…

इन्फो नेपाल संवाददाता

‘काठमाडौंको पत्रकारिता’माथि हेटौँडामा अन्तरक्रिया

हेटौँडा | नव वर्ष २०८३ को अवसरमा स्वतन्त्र पत्रकार संघ मकवानपुरले ‘काठमाडौंको पत्रकारिता’ विषयमा अन्तरक्रिया आयोजना गरेको छ। सोही अवसरमा शुभकामना आदानप्रदानसँगै संघका संस्थापक अध्य…

इन्फो नेपाल संवाददाता

बेहुलीझैँ सिङ्गारियो हेटौँडाको पाथिभरा मन्दिर

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१, भैरबडाँडामा अवस्थित चर्चित धार्मिक तथा पर्यटकीय स्थल पाथिभरा मन्दिर नवरात्रअन्तर्गत भोलि बिहीबार हुने महाअष्टमी पूजाको अवसरमा बेहुलीझैँ सिङ्गारि…

इन्फो नेपाल संवाददाता

हेटौँडामा एलपी ग्यास अभावको गुनासो, आपूर्ति भने नियमित : प्रशासनद्वारा अनुगमन सुरु

हेटौँडा | हेटौँडा बजारमा एलपी ग्यास सहज रूपमा नपाएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। बजारमा ग्यासको अभाव देखिएको गुनासो आए पनि प्रशासन र भन्सार स्रोतले भने ग्यास आयात तथा…

इन्फो नेपाल संवाददाता

भोलिबाट टिसिएन चौरमा महोत्सव, खेल प्रतियोगितासँगै दैनिक चर्चित कलाकारको प्रस्तुति

हेटौँडा । हेटौँडाको टिसिएन चौरमा आयोजना हुने दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ भोलि फागुन २९ गतेदेखि सुरु हुँदैछ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन…

इन्फो नेपाल संवाददाता

सानोपोखरामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

मकवानपुर | वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाको आयोजनामा शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। स्थानिय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालमा नवजात शिशुको मृत्यु

हेटौँडा | हेटौँडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि परिवारले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमा…

इन्फो नेपाल संवाददाता

धराप घर भत्काउँदा ५ श्रमिक घाइते, उपचार खर्चले परिवार तनावमा

हेटौँडा | पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–९, जानकीटोलका द्वारिका यादव आफ्नो परिवारबाट टाढा हेटौँडामा ज्याला मजदुरी गर्न आएका थिए। दैनिक कमाइले घर चलाउने उनीजस्ता मजदुरका लागि ज…

बसन्त भण्डारी

हेटौँडा-३ मा ‘जेनजी मकवानपुर’ को समिति विस्तार

हेटौँडा | जेनजी मकवानपुरले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच नयाँ कार्यसमिति विस्तार गरिए…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार: सर्वोच्चको स्टेपछि काम स्थगित, मुआब्जा विवादले परियोजना अन्योलमा

हेटौँडा | हेटौँडा बजार क्षेत्रका त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गत २५/२५ गज सडक सीमा खाली गराउने अभियान सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थगित भएको छ। सडक विस्तारका लागि…

बसन्त भण्डारी

हेटौँडामा सडक विस्तार प्रभावितले पत्रकारमाथि दुर्व्यवहार

हेटौँडा | हेटौँडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेको क्रममा समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएको छ। प्…

इन्फो नेपाल संवाददाता

अदालतको आदेशसँगै हेटौँडामा सडक विस्तार कार्य स्थगित, स्थानीयले गरे जिप्रका घेराउ

हेटौँडा | २५-२५ गज सडक विस्तारको विरोधमा हेटौंडाका घरधनीहरूले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका पीडितहरूले सडक डिभिजनले सर्वोच्च अदालतको आदेश व…

इन्फो नेपाल संवाददाता

एकै सरकारका दुई निकायको निर्णयले ७० परिवार सडकमै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ र ९ का बासिन्दा एउटै सरकारका फरक–फरक निकायबीचको निर्णयले दोहोरो संकटमा परेका छन्। सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा दिएको जग्गा सडक डिभिज…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तारबारे मेयर लामा: ‘कामको जिम्मा हामी लिन्छौँ, पीडितको पक्षमा उभिन्छौँ’

हेटौँडा | हेटौँडा बजारभित्र पर्ने त्रिभुवन राजमार्गको सडक विस्तारका लागि २५ गज क्षेत्र खाली गर्ने कार्य भएसँगै नगरप्रमुख मीना लामाले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै प्रभाव…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार कार्य रोकियो

हेटौँडा | हेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि सुनुवाइ…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तारमा प्रभावितका लागि सहुलियत ऋण र कर छुट

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाको ७६औँ कार्यपालिका बैठकले सडक विस्तारबाट प्रभावित घरधनी र व्यवसायीका लागि राहत, सहजीकरण र पुनर्व्यवस्थापनका निर्णय गरेको छ। बैठकले घरधनीलाई सहुलियत…

इन्फो नेपाल संवाददाता

५० वर्षको कानुनी झमेलापछि हेटौँडामा आधुनिक राजमार्ग निर्माणको मार्ग खुल्यो

हेटौँडा | शनिबार बिहान ५ बजे। हेटौँडाको मुख्य बजार क्षेत्रमा ठूला–ठूला डोजरहरूको गर्जन सुनियो। आधा दर्जन उपकरणहरू एकैसाथ चल्न थाले। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।…

बसन्त भण्डारी

भोलीदेखि हेटौँडामा ११ औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृती इङ्लिस सेकेण्डरी स्कुलले ११औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता भोलिदेखि विद्यालय परिसरमै सुरु हुन…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक विस्तार नजिकिँदा सुरक्षा तयारी तीव्र, बाहिरी जिल्लाबाट फोर्स झिकिँदै

हेटौँडा । हेटौँडा बजार क्षेत्रमा हुने सडक विस्तारको समय नजिकिँदै जाँदा वातावरण निकै तातिएको छ। एकातिर घरधनी तथा केही व्यवसायीहरूले विरोध, र्‍याली र सभा गर्दै दवाब बढाइरहेका छन् भने…

इन्फो नेपाल संवाददाता

हेटौँडाको सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कडा कारबाही गरिने

हेटौँडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्‍याउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको…

इन्फो नेपाल संवाददाता