मानव सेवा आश्रमको अक्षयकोषमा हेटौँडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने
हेटौँडा | हेटौंडा–९, लामसुरेधापस्थित मानव सेवा आश्रमले स्थापनाको तयारी गरिरहेको अक्षयकोषमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। श्रीमद् भागवत स…