इटहरी उपमहानगरको खोला सफाई अभियान: सरकार र नागरिकबीच सहकार्यको खाँचो
इटहरी | इटहरी उपमहानगरपालिकाले चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै एक ठूलो अभियान सुरु गरेको थियो। यो अभियानको उद्देश्य दुईवटा थियो - एकातिर खोला सफाइ गरी बाढीबाट इटह…