शिक्षक सेवा आयोगको परीक्षा दिएर फर्कंदै गरेका भोजपुरका युवकको सडक दुर्घटनामा मृत्यु
भोजपुर | शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्कंदै गरेका भोजपुरका एक युवकको सुनसरीको तरहरामा बसले ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका–३ न…