इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

इलाम क्षेत्र २ प्रतिनिधि सभामा सुबास नेम्वाङ विजयी

सुनसरी / इलाम निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुबासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्…

सन्जिप तिम्सिना

इलाम क्षेत्र १ प्रतिनिधि सभामा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

सुनसरी / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा पूनः मतदानको माग गरेका छन् । मतमा खसेको भन्दा २६६ बढी मत…

सन्जिप तिम्सिना

इलाममा केन्द्र बनाएर भूकम्प गयो

सुनसरी / इलाम केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ शनिबार ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रे…

सन्जिप तिम्सिना

सुनसरी क्षेत्र २मा सिताराम मेहतालाई पराजित गर्दै एमालेका भीम आचार्य विजयी

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् । उनले ३२ हजार ८ मत प्राप्त गरेर पराजित पार्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम…

सन्जिप तिम्सिना

सुनसरी ४ मा प्रतिनिधिमा भोलि बिहान ८ बजेसम्मका लागि मतगणना रोकियो

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत व…

सन्जिप तिम्सिना

घण्टीले अग्रता लिइरहेको सुनसरी– १ को पछिल्लो मतपरिणाम

काठमाडाैं |नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् । पछि…

इन्फो नेपाल संवाददाता

मोरङ क्षेत्र ३ : एमालेका भानुभक्त र रेखा थापालाई पराजित गर्दै सुनिल शर्मा विजयी

सुनसरी / मोरङ निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार डा.सुनिल शर्मा विजयी भएका छन् । शर्माले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त…

सन्जिप तिम्सिना

इटहरी २० तरहरामा कार र मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

सुनसरी / इटहरी २० तरहरामा शनिबार बिहान कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरी चौकी तरहराका अनुसार को ३६ प ९३९१ नम्बरको मोटरसाइकल र ना…

सन्जिप तिम्सिना

मोरङमा दुई वर्षे बालक बाल्टीको पानीमा डुबेर मृत्यु

सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ मा बाल्टीको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । प्रहरी कार्यलय पथरीशनिश्चरेका अनुसार सन्तोष राईका २ वर्षीय छोरा यश राईको बाल्टीमा भरे…

सन्जिप तिम्सिना

सुनसरी क्षेत्र १ मा प्रतिनिधी सभामा गोमा तामाङको अग्रता कायमै, अशोककुमार राईले पछ्याउँदै

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले जनता समाजवादी पार्टी र नेकपा माओवादी पार्टीलाई पछि पार्दै अग्रस्थानमा रहेकी छन् पछिल्लो…

सन्जिप तिम्सिना

धनकुटा क्षेत्र नं. १ नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी

सुनसरी / धनकुटा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । राजेन्द्रले ३०१०१ मत प्राप्त गरेर नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्…

सन्जिप तिम्सिना

झापा-५ मा ओलीलाई दोब्बर बढी मतको अग्रता

काठमाडौं, झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका…

इन्फो नेपाल संवाददाता

झापामा आर्मीको पिकअप र मोटरसाइकल ठक्कर हुँदा एक युवकको मृत्यु

सुनसरी / झापाको शिवसताक्षीमा आर्मीको पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । हिजो आइतबार बिहान झापाको शिबसताक्षी नगरपालिका ११ सताक्षीपुलस्थित राजमार्ग पश्चि…

सन्जिप तिम्सिना

तेह्रथुममा भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मतदान केन्द्रमै मृत्यु

सुनसरी / तेह्रथुमको लालीगुराँस नगरपालिका - ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय यो…

सन्जिप तिम्सिना

सुनसरीको बर्जुमा मतदान केन्द्रमा बम विष्फोट, एक बालिका घाइते

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटम…

सन्जिप तिम्सिना

मोरङको बेलबारीमा मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला

सुनसरी / मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ । टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान फेला परेक…

सन्जिप तिम्सिना

इटहरीमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

सुनसरी / इटहरी उपमहानगरपालिका- ९ जुटविकास स्थित आज बिहान शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्…

सन्जिप तिम्सिना

मोरङका चार स्थानमा मतगणना राखिने

सुनसरी / भोलि मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङको उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने भएको हो । मोरङमा ६ प्रतिनिधिसभा र १२…

सन्जिप तिम्सिना

विराटनगरमा बम भनेर राखिएको झोलामा मोबिल र खतरा भनेर लेखिएको भेटियो

सुनसरी / विराटनगर उपमहानगरपालिका- ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु विहान भेटिएको थियोे । सो शंकास्पद वस्तुमा रङको बट्टामा कपडा राखेर आतंक सृजना गर्न खाेजिएकाे थिय…

सन्जिप तिम्सिना

धनकुटाको साँगुरीगढीमा निर्वाचनमा खटिएकी एक कर्मचारीको मृत्यु

सुनसरी / धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ स्थित सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शु…

सन्जिप तिम्सिना